रिबन

साफ च्याम्पियनसिपकाे फाइनल खेलमा नेपाल-भारत भिडन्त हुने

काठमाण्डाैं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप प्रतियाेगीताकाे फाइनल खेल नेपाल र भारतविच हुने भएकाे छ।वुधवार सम्पन्न सेमिफाइनल खेलले शनिवार हुने खेलमा साफ च्याम्पियनसिपकाे कपकाे लागि नेपाल र भारतविच भिडन्त हुने तय भएकाे हाे।वुधवारसम्मपन्न नेपाल र वंगलादेशविचकाे खेलमा नेपालले वंगलादेशलाइ पराजित गरेकाे थियाे भने यसपछि भएकाे दाेस्राे खेलमा भारतले घरेलु टिम माल्दिभ्सलाइ पराजित गरेकाे थियाे।माल्दिम्भसलाइ भारलते ३-१लेहराएकाे हाे ।

शनिवार फाइनल खेल माल्दिभ्सकाे माले नेपाली समय अनुसार ८-४५मा हुनेछ।

नेपाल पहिलाे पटक साफ च्याम्पियनसिपमा पुगेकाे हाे । भारतलाइ हराउन सकेमा नेपालले कप उचाल्नेछ तर यस अघि क्वालिफाइङ राउण्डमा भएकाे खेलमा नेपाल कमजाेर देखिएकाे थियाे।नेपाली काेच अब्दुल्लाहले नेपाललाइ यसअघि भारतसंग डिफेन्सिभ खेलाएका थिए जबकि वाँकी टिमसंग नेपाल अफेन्सिभ खेलेकाे थियाे। फाइनल खेलमा नेपालले कुन नीति लिनेछ भन्ने महत्वपुर्ण हुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *