समाचार

माधव नेपालकाे पार्टीकाे केन्द्रीय समिति सदस्य ३३५, यस्ताे छ सदस्यहरूकाे नामावली

काठमाण्डाैं । नेकपा एकिकृत समाजवादीले केन्द्रीय समितिका सदस्यकाे नाम सार्वजनिक गरेकाे छ। माधव नेपाल अध्यक्ष रहेकाे यस दलले ३३५ जनालाई केन्द्रीय समितिकाे सदस्य बनाएकाे छ। यी सवैकाे नाम पनि सार्वजनिक भएकाे छ।

नेकपा समाजवादीले झलनाथ खनाललाई समान्नित नेताकाे पदवी दिएकाे छ भने मुकुन्द न्याैपानेलाई उधाेगवाणिज्य विभाजकाे प्रमुख ताेकेकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *