शिक्षा / स्वास्थ्य

मोहन वैद्य नर्भिक अस्पताल भर्ना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)को स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन ।

दम रोग पीडित उनलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्याइएको हो । केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनका आफन्तले बताएका छन् । आज उनको छातीको परीक्षण गरिएको छ ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *