रिबन

नर्भिकमा पुगेर प्रचण्डले भेटे वैधलाई

काठमाण्डाैं । पेरिसडाडामा चलेकाे पार्टीकाे स्थायी कमिटी वैठकपछि नेकपा माअेावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माेहन वैधलाइ भेटेका छन।

शनिवार देखि विरामीभएका वैधलाइ अस्पतालाइ नै गएर उनले भेटेका हुन।उनले वैधले स्वास्थ्य अवस्था वुझेका छन।उमेर ७४ वर्ष लागेका वैधकाे छातीमा समस्या देखिएकाे छ।

उनकाे छातीमा दाग देखिएकाे छ।यसपछि उनकाे उपचारकाे लागि नर्भिक अस्पतालमा भर्ना गरिएकाे छ।

प्रचण्डले पार्टीलाइ संसदीय भाषमा हाले भनेर अहसमति जनाउदै नेकपा क्रान्तिकारी माअेावादी जन्माएर जनगणतन्त्र ल्याउने दावी गर्दै हिडेका वैध विरामी भएकाे थाह पाएपछि प्रचण्ड भेटन गएका हुन।अहिले प्रचण्ड पुर्वमाअेावादीलाइ एक गर्ने अभियानमा जुटेका छन।तर,स्वयम वैध भने राजासंग सहकार्य गर्न सकिन्छ भनेर वाेलेपछि विवादमा परेका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *