रिबन

दस वुदेवारे भीम रावलले मुख खाेले-याे एकतारे हाेइन

काठमाण्डाैं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दस वुदे सहमति वारेमा मुख खाेलेका छन।पार्टी विभाजनपछि दस वुदे सहमति वारेमा चुप वसेका उपाध्यक्ष रावलले वुधवार मुख खाेलेका छन।उनले दस वुदे सहमति कुनै एकतारे वाजा नभएकाे वताएका छन।उनले दस वुदे सहमति देश हितकाे लागि वनाइएकाे एघार तारे विगुल भएकाे वताएका छन।

उपाध्यक्ष रावलले दस वुदेकाे धुन संस्थागत भइसकेकाे वताएका छन।उनले यसलाइ ठण्डा दिमागले सुन्नु नै सवैकाे स्वास्थ्यकाे लागि उचित हुने वताएका छन।उनले भनेका छन-१० बुँदे सहमति ‘एकतारे’ होइन पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११तारे विगुल हो। यसको धुन संस्थागत भइसकेको छ।सबैले ठण्डा दिमागले सुन्नु स्वास्थका लागि लाभदायक छ।

दस वुदे सहमति कार्यान्वयन नभएकाे रावल सहितका नेताहरूकाे भनाइ छ भने संस्थापन पक्षले याे भन्दा बढी कार्यान्वयन नहुने पटक पटक वताइसकेका छन।माधव नेपाल छाडेर एमाले फर्कंदा पार्टी जेठ २मा फर्कने विश्वास रावल सहितका नेतालाइ थियाे तर उपाध्यक्ष रावल सहितका नेताकाे खास जिम्मेवारी अझै खाेसिएकाे छ।रावलकाे ठाउमा लेखराज भटटलाइ सुदुरपश्चिमकाे इन्चार्ज वनाइएकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *