विश्व

ड्रोन आक्रमणमा अलकायदाका मास्टरमाइण्ड हामिद मारिएकाे अमेरिकी दाबी

काठमाडौं । अलकायदाका मास्टरमाइण्ड नेता अब्दुल हामिद अलमटर अमेरिकी अमेरिकी ड्रोन हमलामा मारिएका छन् । उत्तर पश्चिम सिरियामा ड्रोन हमलामा हामिद मारिएको अमेरिकी सेनाले दाबी गरेको छ ।

अमेरिकी सेनाका केन्द्रीय कमाण्डका प्रवक्ता मेजर जान रिग्सबीले एमक्यू ९ एयरक्राफ्टमार्फत गरिएको हवाइ हमलामा आमनागरिकलाई कुनै क्षति भएको छैन । अब्दुल क्षेत्रीय हमला, वित्त पोषण र अनुमोदन की योजना बनाइरहेका बेला मारिएको दाबी गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *