रिबन

ओली सिटाैला ढाेकैमा जम्का भेट,सिटाैलाले भने-स्वागत गर्न वसेकाे

काठमाण्डाैं।दुइ झापाली नेताकाे विमानस्थलकाे ढाेकैमा भेट भएकाे छ। झापा जान त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल पुगेका एमाले अध्यक्ष केपी अेाली र कांग्रेस पुर्वमहामन्त्री कृष्णप्रसाद सिटाैलाविच यसरी जम्काभेट भएकाे हाे ।

विशष्ट कक्षमा रहेका नेता सिटाैलाले अेालीलाइ देख्ने वित्तिकै म त तपाइलाइ स्वागत गर्न वसेकाे भनेर रमाइलाे गरेका थिए।सिटाैलालाइ अतिविशिष्ट कक्षमा देखेका अेालीले भने-के छ कांग्रेसकाे खवर ? भनेर साेधेका थिए।

दुवै नेता झापाका हुन र दुवैकाे विचमा पार्टी फरक भएपनि सुमधुर सम्वन्ध छ।पुर्व जान पुर्वमाअेावादी नेता वाेकेर हिडेका अेाली र सिटाैलाविच यसपछि केहीवेर राजनीतिक वार्तालाप भएकाे थियाे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *