समाचार

टि–२० विश्वकप क्रिकेट : भारत पाकिस्तानबिचको खेल शुरु, भारतको दुई विकेट पतन

काठमाडौं । टि–२० विश्वकप क्रिकेटअन्तर्गत भारत र पाकिस्तानबिचको खेल शुरु भएको छ ।

दुबईमा शुरु भएको खेलमा पाकिस्तानले टस जितेर पहिला फिल्डिङ रोजेको छ । ३ ओभरको खेल सकिदासम्म भारतले २ विकेट गुमाएको छ । पहिलो ओभरमा चौथो बलमा रोहित शर्मा शुन्य रनमा आउट भए भने दोस्रो ओभरको पहिलो बलमा केएल राहुल ३ रनमा आउट भए ।

यसअघि विश्वकपअन्तर्गतका ५ खेलमा सबै भारतले जितेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *