रिबन

सिंहदरवारमा यस्तो बन्दैछ संसद भवन

काठमाडाैँ । सिंहदवारमा संघीय संसदकाे भवन निर्माण भइरेहेको छ । नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकाे भवन भाडामा लिएर चलिरहेको प्रतिनिधिसभा र राष्ट्रिय सभाका लागि याे भवन बनेकाे हाे । याे भवन नेपाली सेनाको अधिनमा रहेको पुतली बगैँचामा निर्माण भइरहेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *