कर्णाली प्रदेश

मन्त्री छान्न कर्णालीमा माओवादीको बैठक बस्दै

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलको आज वैठक बस्दैछ ।

स्रोतका अनुसार आज बस्ने बैठकले चार जना मन्त्री छान्ने तयारी गरिएको छ । मन्त्री हुने सम्भावित नामहरुमा विन्दमान विष्ट (सुर्खेत), कृष्णा शाह (जाजरकोट), वीरबहादुर शाही (डोल्पा) र रातो कामी (रुकुम पश्चिम) रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *