रिबन

एमाले कार्यसमिति घाेषणा-अध्यक्ष अेाली,भीम रावल र घनश्याम भुषाल पेलानमा (सुची सहित)

काठमाण्डाैं । नेकपा एमालेले विराेधका वावजुद नया कार्यसमिति घाेषणा गरेकाे छ। सुची यस्ताे छ-

अध्यक्षः केपी शर्मा ओलि
वरिष्ठ उपाध्यक्षः ईश्वर पोखरेल

उपाध्यक्ष

युवराज ज्ञवाली
अष्टलक्ष्मी शाक्य
सुरेन्द्र पाण्डे
रामबहादुर थापा बादल
विष्णु पौडेल
सुवास नेम्वाङ

महासचिवः शंकर पोखरेल

उपमहासचिव

प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ
विष्णु रिमाल

सचिव

टोपबहादुर रायमाझी
रघुवीर महासेठ
छविलाल विश्वकर्मा
लेखराज भट्ट
योगेश भट्टराई
गोकर्ण विष्ट
पद्मा अर्याल

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट