रिबन

वरिष्ठ उपाध्यक्ष पनि पाेखरेल,महासचिव पनि पाेखरेल

काठमाण्डाैं।केपी अेाली वाहेक अरूलाइ नेता मान्दिन भनेर वसेका सुवास नेम्वाङ नै पछि हटेपछि इश्वर पाेखरेल निर्विराेध वरिष्ठ उपाध्यक्ष भएका छन।

पार्टी भित्र चुनाव हुनुपर्छ भनेर मत राख्नेघनश्याम भुषालले उपाध्यक्षमा नै चित्त वुझाए भने वरिष्ठ उपाध्यक्ष भन्दा अरू पद मान्दिन भन्ने सुवास नेम्वाङ माैन भएपछि पाेखरेललाइ चाैका परेकाे हाे। पाेखरेल गाेदावरी विधान अधिवेशन देखि नै वरिष्ठ उपाध्यक्ष भनेर प्रचारित थिए।वरू अध्यक्ष पदमा चुनाैती खडा भयाे तर वरिष्ठ उपाध्यक्षमा सर्लक्क निर्वािचत भए पाेखरेल।

केपी अेालीले अध्यक्ष सहित पदाधिकारीमा निर्वाचन गर्न नखाेज्नुकाे मुल कारण नै इश्वर पाेखरेल र महासचिवमा शंकर पाेखरेललाइ निर्वाचित गराउन सकिन्न कि भनेर थियाे तर विपरित मत राख्नेहरू अध्यक्ष पदमा झुत्ति खेले तर महासचिव सर्वसम्मत रूपमा शंकर पाेखरेलाइ सुम्पिए।

केपी अेाली चाहेकाे फर्म्याटमा एमालेकाे पदाधिकारी चयन भएकाे छ।अध्यक्षमा भीम रावलले चुनाैती त दिएका छन तर उनी हार्ने निश्चित छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *