समाचार

वुधवार देखि हवात्तै चिसाे वढने,याे हप्ता हिउँ र बर्षा हुने

काठमाण्डाैं । याे हप्ता नेपालकाे पहाडी भु-भागमा हिउ र बर्षा हुने भएकाे छ। वुधवारबाट सुदुरपश्चिमबाट प्रवेश गरेकाे चिसाेले पहाडी इलाकालाइ सताउने भएकाे छ।

माैसम पुर्वानुमान महाशाखाका अनुसार,पश्चिमी वायुसंगै पश्चिमी न्युन चापीय प्रणाली र अरव सागरमा वनेकाे न्युन चापीय क्षेत्रकाे कारण सुदुरपश्चिमबाट प्रवेश गरेकाे चिसाेले देशभर असर गर्नेछ।यसले हिउ पर्ने र वर्षा हुनेछ।

अर्काे शुक्रवारबाट मात्र माैसममा सुधार हुने माैसम विभागले जनाएकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *