राजनीति

माओवादी स्थायी समिति बैठक दिउँसो १ बजे बस्दै

काठमाडौँ । माओवादी केन्द्रको स्थायी समिती बैठक बस्दैछ ।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनको विषयमा छलफल हुने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *