राजनीति

कांग्रेसको प्रचार व्यानर सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक भएको छ ।

सभापति शेरबहादुर देउवाले बिहिबार व्यानर सार्वजनिक गरेका हुन् । व्यानर सार्वजनिक भएपछि केन्द्रीय प्रचार प्रसार समितिले निर्धारण गरेको महाधिवेशन पूर्वको एक हप्ते प्रचार अभियान समेत सुरु भएको छ ।

कांग्रेसले बनाएको व्यानरमा नेपालको नक्साभित्र दुई युवाले नेपालको झण्डा र काँग्रेसको झण्डा बोकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *