राजनीति

गाेकुलले भने-झेली काम खारेज हाेस

काठमाण्डाैं । नेकपा एमालेका नेता गाेकुल वास्काेटाले कांग्रेस महाधिवेशनलाइ गाेलीवेशन भनेका छन। कांग्रेस युवा नेता गगन थापाले एमाले महाधिवेशनलाय अेालीवेशन भनेपछि यसकाे प्रत्युत्तरमा उनले गाेलीवेशन भनेका हुन।कांग्रेसकाे कतिपय वडा अधिवेशनमा गाेली समेत चलेपछि उनले यस्ताे भनेका हुन।

उनले शुक्रवार लाक्षणिक रूपमा झेली काम वन्द हाेस भनेर पनि माग गरेका छन।चितवनमा महाधिवेशन गरेर फर्किएकाे एमालेले अभुतपुर्व एकता कायम गरेकाे उनले वताएका छन।उनले भनेका छन-फुटकोपीडा,नेकपाको निरन्तरताको शंसय र लोकतान्त्रिक अभ्यासको प्रश्नलाई असाधारण निरन्तरता,लोकतन्त्रको सरल अभ्यास र अभुतपर्व उत्साह सहितको एकतामा रुपान्तरण गर्दै एमाले महाधिवेशन सकियो।राप्रपाको जारी छ।र,कांग्रेस गोलीवेशन सहित गर्दैछ। प्रचण्ड दरभंगा प्लेनम गर्दै छन।झेलीकाम खारेज होस।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *