विश्व

अफगानिस्तानको तैमानी क्षेत्रमा विस्फोट

काबुल । अफगानिस्तानको राजधानी काबुलको तैमानी क्षेत्रमा शनिबार विस्फोट भएको छ ।

यस विस्फोटमा परी कैयौ व्यक्ति हताहत भएका आशंका गरिएको स्थानीयले जनाएका छन् ।

यस विस्फोटमा कुन समूहको हात छ सो प्रष्ट भएको छैन् । यद्यपी यस समाचारको विस्तृत विवरण भने हालसम्म प्राप्त भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *