समाचार

कांग्रेस अधिवेशन : लुम्बिनिमा मतगणनाको तयारी

बुटबल । नेपाली काँग्रेसको लुम्बिनी प्रदेशको मतदानको मतगणना आजै रातिबाट सुरु गर्ने एको छ ।

नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालयमा आज रातीबाट मतगणना शुरु हुन लागेको हो । मतगणनाको लागि २ समूहका ८र८ जना प्रतिनिधि सहभागी हुने निर्वाचन समिति जनाएको छ ।

कुल मतदाता एक हजार ६ सय ७० जना रहेकोमा एक हजार ६ सय ३१ जनाले मतदान गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *