विश्व

भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौँ । भारतको तामिलनाडुमा भारतीय सेनाको हेलीकप्टर दुर्घटना भएको छ ।

हेलिकप्टरमा भारतीय सेनाका वरिष्ठ अधिकारीहरु रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

हेलिकप्टरमा भारतीय सेनाका चिफ अफ स्टाफ विपिन रावत, उनकी पत्नी र सेनाका अन्य वरिष्ठ अधिकारीहरु रहेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *