समाचार

प्रहरी प्रवक्ताको जिम्मा डिआइजी आचार्यलाई

काठमाडौं । नेपाल प्रहरीको प्रवक्ता फेरिएका छन् ।

प्रहरी प्रवक्तामा डिआइजी मुकुन्दराज आचार्यलाई बुधबारदेखि लागू हुने गरी जिम्मा दिइएको हो ।

यसअघिका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर महानगरीय अपराध महाशाखामा सरुवा भएसँगै प्रवक्ता रिक्त रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *