काठमाडौं । नेपाल प्रहरीको प्रवक्ता फेरिएका छन् ।
प्रहरी प्रवक्तामा डिआइजी मुकुन्दराज आचार्यलाई बुधबारदेखि लागू हुने गरी जिम्मा दिइएको हो ।
यसअघिका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर महानगरीय अपराध महाशाखामा सरुवा भएसँगै प्रवक्ता रिक्त रहेको थियो ।