काठमाण्डौं । धादिङको रुवी भ्यालिमा पहिरो गएको छ । सडक निर्माण गरिरहेको अवस्थामा पहिरो जादा वाटो वनाइरहेको डोजर नै गायव भएको छ । यो दुर्घटनामा ३ जना स्थानीय वेपत्ता भएका छन ।
डोजरको चालक,सहचालक र वाटो निर्माण समितिका एक सदस्य समेत वेपत्ता भएका छन ।