रिबन

धादिङमा सडक खन्दा पहिरो गयो,वाटो खन्दै गरेको डोजर सहित ३ जना वेपत्ता

काठमाण्डौं । धादिङको रुवी भ्यालिमा पहिरो गएको छ । सडक निर्माण गरिरहेको अवस्थामा पहिरो जादा वाटो वनाइरहेको डोजर नै गायव भएको छ । यो दुर्घटनामा ३ जना स्थानीय वेपत्ता भएका छन ।

डोजरको चालक,सहचालक र वाटो निर्माण समितिका एक सदस्य समेत वेपत्ता भएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *