समाचार

डाक्टर महतलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर प्रकाशशरण महतलाई कोभिड संक्रमण भएको छ ।

आफूलाई कोभिड संक्रमण पुष्टि भएको भएको फेसबुकमार्फत जानकारी दिदै आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘‘पीसीआर परीक्षणमा कोभिड १९ पोजेटिभ देखिएकोले म घरमा आइसोलेसनमा रहेको जानकारी गराउँदछु । मेरो निकट सम्पर्कमा रहनुभएका साथीहरूलाई स्वास्थ्य परीक्षण गर्नुहुन अनुरोध गर्दछु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *