रिबन

विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्द हटाउन राप्रपालाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली हटाउन निर्देशन दिएको छ ।

आयोगले गत माघ २ गते पत्राचार गर्दै विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली हटाउन निर्देशन दिएको हो । आयोगले झण्डाबाट गाई हटाउन पनि राप्रपालाई आयोगले निर्देशन दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *