समाचार

ललितपुरमा भेरोसेल खोप अभाव

ललितपुर । ललितपुर महानगरपालिकामा भेरोसेल खोपको अभाव भएको छ ।

सरकारले भेरोसेल खोप उपलब्ध नगराएका कारण माघ १४, १६ र १७ गते ६० वर्षभन्दा माथिका व्यक्तिलाई थप मात्रा खोप (बुस्टर) भेरोसेल लगाउने कार्यक्रम स्थगित गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

‘भेरोसेल खोप लगाउने काम रोकिएपनि कोभिशिल्ड खोप मात्र भने लगाइने महानगरपालिकाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *