राजनीति

चिनियाँ विदेशमन्त्री भेट्न प्रचण्ड मेरियट पुगे

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न पुष्पकमल दाहाल प्रचण्ड मेरियट होटल पुगेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र यीबीचको भेट नसकिँदै प्रचण्ड पुगेका हुन्।

तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आएका वाङ यी आज स्वदेश फर्किंदैछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *