ताजा समाचार

बालेन ४८ हजार ५५२ मतसहित अगाडि, सिर्जना सिंह पछि-पछि

काठमाडौं। महानगरपालिकाको १ लाख ४७ हजार ३९४ मत गन्दा मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन) ४८ हजार ५५२ मत प्राप्त गरी अग्र स्थानमा छन् ।

नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले २९ हजार ७८५ मत प्राप्त गरी दोस्रो स्थानमा छन्। नेकपा एमालेका उमेदवार केशव स्थापित २९ हजार १८ मतका साथ तेस्रो स्थानमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *