
काठमाडौं। महानगरपालिकाको १ लाख ४७ हजार ३९४ मत गन्दा मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन) ४८ हजार ५५२ मत प्राप्त गरी अग्र स्थानमा छन् ।
नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले २९ हजार ७८५ मत प्राप्त गरी दोस्रो स्थानमा छन्। नेकपा एमालेका उमेदवार केशव स्थापित २९ हजार १८ मतका साथ तेस्रो स्थानमा छन् ।