समाचार

सेन्ट लरेन्सका दुई शिक्षकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सेन्ट लरेन्स कलेजका दुईजना शिक्षकलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका दुई शिक्षकलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।

कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेलविरुद्ध अनुसन्धानका लागि अदालतले अनुमति दिएको हो । यौन दुव्र्यवहारको आरोपसहित बलेजका विद्यार्थीले दुई शिक्षकविरुद्ध कलेजमा नारावाजी र प्रदर्शन गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *