काठमाडौं । दैलेखमा यात्रुबाहक बस दुर्घटना भएको छ । कालिकोटबाट नेपालगञ्ज आउँदै गरेको बस कर्णाली नदीमा खसेको स्थानीयले जनाएका छन् ।
दैलेखको आठबिस नगरपालिका–२ अन्तर्गत सिस्ने नजिकै बस दुर्घटना भएको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।