समाचार

दैलेखमा बस दुर्घटना

काठमाडौं । दैलेखमा यात्रुबाहक बस दुर्घटना भएको छ । कालिकोटबाट नेपालगञ्ज आउँदै गरेको बस कर्णाली नदीमा खसेको स्थानीयले जनाएका छन् ।

दैलेखको आठबिस नगरपालिका–२ अन्तर्गत सिस्ने नजिकै बस दुर्घटना भएको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *