
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहले ६१७६७ मत पाएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३८३४१ मत पाउँदा एमाले उम्मेदवार केशव स्थातिपले ३८११७ मत पाएका छन् ।
अघिल्लो स्थानीय तहको चुनावमा उल्लेख्इ मत पाएको विवेकशिल पार्टीकी मेयरकी उम्मेदवार समिक्षा बास्कोटाले ६४७ मत पाइन् ।