समाचार

काठमाडौंको मतगणना सकियो, बालेनले पाए ६१७६७ मत, स्थापित तेस्रो

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहले ६१७६७ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३८३४१ मत पाउँदा एमाले उम्मेदवार केशव स्थातिपले ३८११७ मत पाएका छन् ।

अघिल्लो स्थानीय तहको चुनावमा उल्लेख्इ मत पाएको विवेकशिल पार्टीकी मेयरकी उम्मेदवार समिक्षा बास्कोटाले ६४७ मत पाइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *