फिचर

एम्बोस्ड नम्बर रोक्न सडकबाट दबाब (फोटोफिचर)

काठमाडौं । सरकारले आवश्यक संरचनानै नबनाइ सवारीसाधनधनीलाई जबर्जस्ती एम्बोस्ड नम्बर राख्न अल्टिमेटम दिएको भन्दै विरोध प्रदर्शनमा उत्रिएका सर्वसाधारण । उनीहरूले ठेकेदार पोस्ने काम बन्द गर्न र निर्णय फिर्ता लिन माग गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *