समाचार

आयरल्याण्डको गैरआवासीय राजदुतमा आचार्य नियुक्त

काठमाडौं । वेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य आयरल्याण्डका लागि गैरआवासीय राजदत नियुक्त भएका छन् ।

आचार्यलाई राष्ट्रपति विद्यादेवि भण्डारीले आयरल्याण्डका लागि गैरआवासीय राजदुत नियुक्त गरेकी हुन् ।

संविधानको धारा २८२ को उपधारा (१) बमोजिम आचार्यलाई आयरल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट