ताजा समाचार

ठुलो दुर्घटनाबाट जोगिए धनराज गुरुङ्ग

काठमाण्डौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्ग ठुलो दुर्घटनाबाट जोगिएका छन । रामेछापको गोगनेमा दुर्घटनाबाट गाडी जोगिएको हो ।
पार्टी कामको सिलसिलामा रामेछाप पुगेका उपसभापति गुरुङ्ग चढेको स्कर्पियो सडकबाट तल खसेको थियो तर अगाडि ठुलो ढुंगामा अडकिएकोले ठुलो दुर्घटना भने हुन पाएन । गाडीमा सवार सवै सकुशल रहेको नेता गुरुङ्गले जनाएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *