समाचार

ब्राउन सुगरसहित दुईजना पक्राउ

काठमाडौं । प्रहरीले जनकपुरधामबाट ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।

सप्तरीको खडक नगरपालिका वडा नम्बर ८ खोजपुर बस्ने २४ वर्षीया रजनी कुमारी चौधरी र सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय मोहम्मद आरीफ हुसेनलाई ब्राउन सुगरसहित पक्राउ गरेको हा ।

उनीहरुको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८२० मिली ग्राम र चुना जस्तो देखिने पदार्थ १ ग्राम ३७० मिलीग्राम बरामद गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *