समाचार

भारतमा दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं । भारतको केन्द्रीय सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

केन्द्र सरकारमा रहेका दुई मन्त्रीहरु मुख्तर अब्बास नाक्भी र आरसीपी सिंहले राजीनामा दिएका हुन् । राज्य सभा सदस्य रहेका उनीहरुको कार्यकाल बिहीबारदेखि सकिने भएकाले एकदिन अघि नै मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *