समाचार

चिनिया सिमानजिकै भारत र अमेरिकी सेनाले संयुक्त सैन्य अभ्यास गर्ने

काठमाडौं । भारत र अमेरिकाले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् ।

भारत–चीन सिमाबाट १ सय किलोमिटर दुरीमा अमेरिका र भारतीय सैनिकले संयुक्त सैन्य अभ्यास गर्ने भएका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनएनका अनुसार आगामी अक्टोबरको मध्यतिर अभ्यास हुनेछ ।

भारतको उत्तराखण्डस्थित १० हजार फिटमाथिको भूभागमा संयुक्त सैन्य अभ्यास हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट