समाचार

दोलखाको तटीय क्षेत्रमा भोलि बिहानसम्म बाढीको जोखिम

काठमाडौं । दोलखाको सिंगटी, जिरी र आसपासमा भारी बर्षा मापन भएको छ।

जल तथा मौमस विभागका अनुसार दोलखामा लगातार तिनघण्टादेखि भारी वर्षा भएको हो । वर्षाका कारण खिम्ती खोला, जिरी खोला लगायत तमाकोसीका स–साना सहायक नदीमा आकस्मिक बहाव हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट