समाचार

कुलमान घिसिङलाई कोरोना संक्रमण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कोरोना संक्रमण भएको छ।

सोमबार गरिएको कोरोना परीक्षणमा उनलाई कोरोना संक्रमण देखिएको हो।

घिसिङको अबस्था भने सामान्य छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी केहीदिन आइसोलेसनमा बस्ने बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट