समाचार

ढिकुरेमा पहिरो खसेपछि टोखा–छहरे सडक अवरुद्ध

काठमाडौं । नुवाकोटको लिखु गाउँपालिका–१ ढिकुरेमा आज बिहान पहिरो खसेको छ ।

वर्षातको कारण खसेको पहिरोले टोखा छहरे सडकखण्डमा चल्ने सवारी साधनको आवागमन रोकिएको छ ।

पहिरो पन्छाई अवरुद्ध सडक सुचारु गर्न प्रहरी खटिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट