खेलकुद

बंगलादेशविरुद्ध नेपालको २-० को अग्रता, दुवै गोल अन्जनले गरे

काठमाडौँ । जारी मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशमाथि शुरुवाती अग्रता लिएको छ ।

नेपालले बंगलादेशमाथि खेलको १७औं र २६औँ मिनेटमा गोल गर्दै २-० को अग्रता लिएको हो ।

नेपालका लागि बिमल घर्तिमगरको असिस्टमा अन्जन बिष्टले पहिलो गोल गरेका थिए भने दोस्रो गोल खेलको २६औं मिनेटमा अन्जनले नै गरेका थिए ।

अन्जनले राष्ट्रिय टिमका लागि यो दुई गोलसहित ९ गोल गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *