ताजा समाचार

बाबुराम भट्टराईले चुनाव नलड्ने

आगामी संसदीय चुनावमा बाबुराम भट्टराईले चुनाव नलड्ने घोषणा आफ्नो ट्वीटर अकाउन्ट बाट सबैजना जानकारी दिएका छन् ।

“म सबै गोरखाली दिदीबहिनी दाज्युभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउॅमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ। म त्यहॅा साथमा हुनेछु।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *