फिचर

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी सभामा अभिनेता निश्चल बस्नेतसहितका कालाकार (फोटो फिचर)

राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं १ मा उम्मेदवार बनेको पुकार बमको चुनावी प्रचार कार्यक्रममा अभिनेता निश्चल बस्नेतसहितको टिम । आज बानेश्वर क्षेत्रमा आयोजित कार्यक्रममा उनीहरूको पनि उपस्थिति थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *