फिचर

माइती घरमा ‘समा चकेवा’को रौनक (फोटो फिचर)

काठमाडौं । थारु महिला समाजले समा चकेवा पर्वका अवसरमा मंगलबार माइती घर मण्डलामा निकालेको झाँकी । समाजले ०६२ सालदेखि यसरी हरेक वर्ष काठमाडौंको माइतीघर मण्डलामा झाँकी प्रदर्शन गर्दै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *