फिचर

नेपालकै पहिलो पम्प ट्रयाक सञ्चालनमा (फोटो फिचर)

काठमाडौं । नेपालमा पम्प ट्रयाक सञ्चालनमा आएको छ । ललितपुरस्थित कुपण्डोलमा सञ्चालनमा आएको पम्प ट्रयाक नेपालकै पहिलो रहेको दाबी गरिएको छ ।

भेलु सोलुसनले बागमती नदी किनारामा पम्प ट्रयाक सञ्चालनमा ल्याएको हो । पम्प ट्रयाक सञ्चालनमा ल्याउन ललितपुर महानगरपालिकाले पनि सहयोगमा गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *