समाचार

१५ महिनापछि बीए प्रथम नतिजा सार्वजनिक

काठमाडौं । । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले ४ वर्षे बीए प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ । साउन २०७८ मा लिएको बीए प्रथम वर्ष २०७७ को परीक्षाको १५ महिनापछि नतिजा सार्वजनिक गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *