निर्वाचन-२०७९

नुवाकोट–२ : कांग्रेसको शुरुवाती अग्रता

नुवाकोट । नुवाकोट क्षेत्र नं २ मा नेपाली कांग्रेसले शुरुवाती अग्रता कायम गरेको छ ।

शुरुवाती ५०० मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले २३८मत प्राप्त गरेका छन् ।

यता नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले १३५ मत प्राप्त गरेका छन् । भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन बिक्रम पाण्डेले ९९ मत प्राप्त गरेका छन् ।

मतपरिणाम जारी रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *