निर्वाचन-२०७९

मतदातालाई धन्यवाद दिँदै डा. तोसिमा कार्की (फोटो फिचर)

काठमाडौं । ललितपुर–३ बाट विजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले आज विजय र्याली निकालेकी छिन । आफूलाई मत दिएर विजयी बनाउने मतदातालाई धन्यवाद दिन र्याली आयोजना गरिएको हो । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *