समाचार

महिला हिंसाविरुद्ध र्‍याली (फोटोफिचर)

काठमाडौं । महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत भैरहवामा लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले गरेको सडक नाटक र र्‍याली । बुद्धचोकबाट निस्केको र्‍याली भैरहवा नगरको परिक्रमा र ठाउँठाउँमा सडक नाटक गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *