मनोरञ्जन

रातो गाउनमा जान्हवी कपूरको कर्वी फिगर

काठमाडौं ।बलिउड अभिनेत्री जान्हवी कपुर सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । उनी प्रायः आफ्ना हट र ग्ल्यामरस तस्विरहरु फ्यानहरुसँग शेयर गर्छिन् ।

हालै जाह्नवी कपुरले रातो रंगको लामो गाउनमा केही हट तस्विर शेयर गरेकी छिन् । यस बडीकॉन गाउनमा जाह्नवीको सुपर सिजलिंग लुक एकदमै किलर छ ।

जान्हवी कपुरले खुला कपाल, स्मोकी मेकअप र झुम्का लगाएर आफ्नो लुक पूरा गरेकी छिन् । अभिनेत्रीको यो बोल्ड स्टाइललाई फ्यानहरुले निकै रुचाएका छन् । जान्हवीले पारम्परिक पहिरनदेखि वेस्टर्न आउटफिटसम्म सबै कुरामा तहल्का मच्चाउने गरेकी छिन् । जान्हवीका इन्स्टाग्राममा १९.४ मिलियन फलोअर्स छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *