ताजा समाचार

राष्ट्रपति विद्यादेवी भण्डारी बिजुक्छें निवासमा

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुर पुगेकी छन् ।

उनीहरूबची देशको समसामयीक विषयमा कुराकानी भएको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *