समाचार

विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख चुडाल पक्राउमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई पक्राउ गरेको छ ।

अख्तियार स्रोतका अनुसार भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो ।

अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमो उनलाई नियन्त्रणमा लिइएको उक्त स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *